काठमाडौँ । १३ जना अधिकृतहरूको सरुवा भएको छ । न्याय सेवा आयोगले कानुन समूहका राजपत्राङ्कित तृतीय श्रेणीका शाखाहरूको सरुवा गरेको हो ।
आयोगको शुक्रवारको निर्णय अनुसार आयोग, मन्त्रालय तथा विभिन्न निकायहरूमा अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको हो ।