काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अधिकृत प्रथम र तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयले शुक्रवार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको विज्ञापन नं. ३-८/२०८१-८२ (आ.प्र., खुला र पि.क्षे.) विभिन्न श्रेणी र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :