१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बजेट विनियोजन गर्न लोकतान्त्रिक मोर्चाको माग

अ+ अ-

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले जनसंख्या र मानव विकास सूचकांकलाई आधार मानेर बजेट विनियोजन गर्न सरकारसँग माग गरेको छ।

लोसपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको मोर्चाको बैठकले मधेश/तराई लगायत सबै क्षेत्रहरूमा न्यायोचित रूपमा बजेट विनियोजन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो।

बैठकपछि लोसपाका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, जनसंख्या मानव विकास सूचकांकलाई आधार मानेर बजेट विनियोजन हुनु पर्ने र यस सन्दर्भमा मधेश/तराई लगायत सबै क्षेत्रहरूमा न्यायोचित रूपमा बजेट विनियोजन हुनुपर्ने भनी आजको बैठकले सरकारसँग जोरदार माग गर्दछ ।

मधेश जनविद्रोह, आन्दोलन, किरात लिम्बुवान आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा मुद्दा लगाई जेलमा राखिएका राजबन्दीहरूलाई विना शर्त रिहाइ गर्न पनि बैठकले माग गरेको छ।

संसदमा प्रस्तुत भएको भूमि विधेयकको सम्बन्धमा मोर्चाको समस्त धारणा तयार गरी सोही अनुसार प्रस्तुत हुने र संविधान संशोधनबारे मोर्चाको यथाशीघ्र अवधारणा पत्र तयार गर्न आजको बैठकले सचिवालयलाई निर्देश गरेको अध्यक्ष ठाकुरले बताएका छन्।

प्रतिक्रिया दिनुहोस