२९ फाल्गुन २०८२, शुक्रबार
बालेन्द्र साह प्रधानमन्त्री बन्ने भएपछि संघीय लोकतान्त्रिक मोर्चाद्वारा खुसी व्यक्त
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने तयारीप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ। शुक्रबार जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर को अध्यक्षतामा...