३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्छ’ : अर्जुननरसिंह केसी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्ने बताएका छन्  ।

प्रतिनिधि सभामा जारी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलमा भाग लिँदै उनले संकटापन्न आर्थिक अवस्थालाई उकास्ने गरी आगामी बजेटमा ध्यान दिन सुझाव दिए ।

सांसद केसीले बजेटका सिद्धान्त सकारात्मक भएपनि प्राथमिकता अझ स्पष्ट पार्नुपर्ने सरकारलाई सुझाव दिए । उनले भने, “राष्ट्रिय राजस्वलाई मितव्ययी बनाउन सरकारसँगै संसद् पनि जिम्मेवार हुनुपर्छ । राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्न अर्थमन्त्रीले साहस गर्नुपर्छ ।”

सार्वजनिक ऋण प्रत्येक वर्ष बढ्दै गएको बताउँदै नेता केसीले सामान्य प्रशासन खर्च धान्न र ऋण तिर्नका लागि ऋण लिनुपर्ने बाध्यता हटाउनुपर्ने बताए। “पुजिँगत खर्च निकै कम भएको सन्दर्भमा आगामी बजेटमा त्यसमा पनि ध्यान दिनुपर्छ”, उनले भने  ।

सांसद केसीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायत विषयमा उचित बजेट व्यवस्थाका लागि विशेष ध्यान दिन सुझाव दिए । सरकारले शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस