काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज सूचना जारी गरी उक्त नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं. प्र.४/४०८-४०९/०८०-०८१ (खुला तथा समावेशी) बागमती प्रदेश, प्रशासन सेवा, प्रशासन लेखा समूह, प्रशासन लेखा उपसमूह, तह ४ सिनियर मिटर रिडर र सहायक लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :


