२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको उच्च प्रशंसा गर्दै नरेन्द्र मोदीले भने-‘हाम्रा सुरक्षा बललाई सलाम छ’

अ+ अ-

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन सिन्दूर सुरु भएपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा उनले सुरक्षा बलको उच्च प्रशंसा गर्दै भनेका छन्, ‘म हाम्रा सुरक्षा बलहरूलाई सलाम गर्न चाहन्छु । विगत केही दिनमा हामीले देशको धैर्य देखेका छौँ । अपरेसन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो जनताको भावनाको प्रतिबिम्ब हो ।’

प्रधानमन्त्री मोदीले युद्धको दौरान पाकिस्तानलाई धुलो चटाएको बताएका छन् । ‘जब हाम्रा मिसाइल र ड्रोनहरूले पाकिस्तानमा आतंकवादी स्थलहरू ध्वस्त पारे, तिनीहरूका भवनहरू मात्र होइन, तिनीहरूको भावना पनि ध्वस्त पारियो ।’

उनले पानी र रगत एक साथ बग्न नसक्ने भन्दै पाकिस्तानसँग वार्ता हुन्छ भने आतंकवादमाथि नै हुने बताए ।

प्रतिक्रिया दिनुहोस