२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलम्बन फुकुवापछि क्रिकेटमा फर्किए आदिल अन्सारी

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेपछि आदिल अन्सारी क्रिकेटमा फर्किएका छन्।

सोमबार जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी तेस्रो मेयर कप टी-२० प्रतियोगिताको क्रममा उनले निलम्बन फुकुवापछि पहिलो खेल खेलेका हुन्।

बारा क्रिकेट टिमबाट खेलेका अन्सारी आजको खेलमा शून्य रनमा आउट भए। पर्साविरुद्धको खेलमा अन्सारीले २ बल सामना गरेका थिए। उनी रञ्जित कुमारको बलमा आउट भए।

क्यानले दुई वर्षअघि आयोजना गरेको नेपाल-२० लिगका क्रममा स्पट फिक्सिङ प्रकरणमा मुछिएपछि उनी निलम्बनमा परेका थिए। 

क्यानले उनको निलम्बन केही दिनअघि मात्रै फुकुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस