२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटेलको कोठामा छिरेर डरधम्की दिँदै डाँका गर्ने ८ नक्कली प्रहरी पक्राउ

अ+ अ-

काठमाडौँ। काठमाडौँको कलंकीस्थित होटेल मेन्सको कोठामा छिरेर प्रहरी हो भन्दै डरधम्की दिँदै डाँका गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ३ लाख ६३ हजार ठगी गरेको पनि आरोप छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी गैँडाकोटका २४ वर्षीय अनिष केसी, चितवन भरतपुरका २५ वर्षीय अतीत क्षेत्री, २४ वर्षीय सन्दीप बिक, नवलपुर दिपचुलीका २३ वर्षीय सन्दीप परियार, नवलपुर गैँडाकोटका २५ वर्षीय विवेक मल्ल ठकुरी, चितवन भरतपुरका २२ वर्षीय बादल तामाङ, लमजुङ उदिपुरकी १९ वर्षीया सक्रिया खनिया र धरानकी २४ वर्षीया कविता राई छन्। ती सबैको हालको बसोबास काठमाडौँ महानगरपालिका वडा नं. २६ ठमेल, टोखा र कपन क्षेत्रमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबाट ९ थान मोबाइल, निलो रंगको रॉयल एनफिल्ड मोटरसाइकल र नगद ५२ हजार रुपैयाँ रकम बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस