काठमाडौँ । चितवनको भण्डारा र धादिङको मलेखु जोड्ने चेपाङ मार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-११, आँपपानीमा निर्माण गरिएको पक्की सडक । यो सडक निर्माणपछि चितवन,मकवानपुर र धादिङका वासिन्दालाई आवतजावतमा सहजता भएको छ । तस्बिर: कृष्ण आचार्य