सर्लाही जिल्लासँग जोडिएको भारतीय सीमानाकामा संयुक्त रूपमा गस्ती गर्दै सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबी । भारत–पाकिस्तानमा युद्ध सुरु भएपछि भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ अवैध रूपमा घुसपैठ हुन सक्ने कुरालाई दृष्टिगत गर्दै दुवै देशका सुरक्षाकर्मीले चेकङ्गमा कडाइ गर्नुका साथै संयुक्त गस्ती गर्न थालेका छन् । भारतसँग सर्लाहीको ५१ किलोमिटर सीमा जोडिएको छ । तस्बिर: विश्वनाथ ठाकुर
