२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती विधेयकको प्रतिवेदन तयार, आइतबार छलफलका लागि समिति बैठक

अ+ अ-

काठमाडौँ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको मस्यौदा तयार भएको छ।

उक्त प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान गरिएको छ। समिति सचिवालयका अनुसार, आगामी आइतबार बिहान सिंहदरवारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ।

निजामती सेवा विधेयक २१ फागुन २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो। सैद्धान्तिक छलफलपश्चात्, १५ जेठ २०८१ मा दफावार छलफलका लागि विधेयक राज्य व्यवस्था समितिमा पठाइएको थियो।

विधेयकमा सांसदहरूले १२४ समूहमा १,५८३ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसअघि २०७५ मा दर्ता भएको निजामती सेवा विधेयक २०७८ असोजमा सरकारले फिर्ता लिएको थियो। त्यसयता, अघिल्लो कार्यकालमा विधेयक संसदमा पेस हुन सकेन।

चालू कार्यकालमा पनि विधेयक अपेक्षित गतिमा अघि नबढेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। यही सन्दर्भमा, राज्य व्यवस्था समितिले प्रतिवेदन तयार पारेको छ, जसमाथि आइतबार छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस