२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हितेन्द्रदेव शाक्यले भने-‘ऊर्जा क्षेत्रको विकास भए मात्रै मुलुक समृद्ध बन्छ’

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकास गर्नसके मात्रै समृद्धितर्फ जान सकिने बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित विद्युत् नियमन आयोगको छैटौँ वार्षिक उत्सवको अवसरमा बोल्दै उनले समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका हुन् ।

उनले विद्युत् प्राधिकरणले आफ्नो विद्युत् उत्पादनसँगै प्रसारण, विक्री वितरणमा समेत जोड दिएको उनले बताएका छन् ।

‘विद्युत् प्राधिकरणले आफ्नो विद्युत् उत्पादन प्रसारण वितरण तथा सेवा पुर्‍याउने कार्यमा पर्ने नियामकीय अप्ठ्याराहरूमा नियमन आयोगसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘आगामी दिनमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न समयमा निभाउँदै आएको कतिपय नियामकीय भूमिका बिस्तारै कानुनले तोकेअनुसार प्रतिस्थापन हुँदै विद्युत् नियमन आयोगबाट हुँदै जानेछ ।’

शाक्यका अनुसार विद्युत् प्राधिकरणले आफैँ गर्दै आएका कतिपय नियमनहरू विद्युत् नियमन आयोगको कार्यक्षेत्रभित्र परेको हुनसक्ने बताउँदै त्यस्तो नियमनको पाटोलाई बिस्तारै प्रतिस्थापन गर्दै आयोगबाटै गरिने स्पष्ट पारे ।

शाक्यले अघिल्ला आयोगका पदाधिकारीहरूले तयार गरेको आधारशिलामा टेकेर वर्तमान आयोग नेतृत्वले काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस