२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटेल तथा पर्यटन व्यवसायीलाई करको दायरामा आउन आग्रह

अ+ अ-

काठमाडौँ । वीरगञ्जको विकासका लागि कर तिरेर आफ्नो जिम्मेवारी पूरा गर्न वीरगञ्ज महानगरपालिकाले होटेल तथा पर्यटन व्यवसायीसँग आग्रह गरेको छ ।

बुधबार होटेल तथा पर्यटन व्यवसायीसँगको छलफलमा मेयर राजेशमान सिंहले वीरगञ्ज महानगरभित्र सञ्चालित होटेल तथा पर्यटन व्यवसायीहरूलाई करको दायरामा आउन आग्रह गरेका हुन् ।

छलफलमा होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अधिकांश होटेल तथा पर्यटन व्यवसायीहरू करको दायरामा आइसकेको भन्दै बाँकी रहेका व्यवसायीहरू पनि करको दायरामा आउन सकारात्मक रहेको सुनाए ।

अध्यक्ष पन्तले होटेल तथा पर्यटन व्यवसायीहरू वीरगञ्जको विकासका लागि महानगरसँग सहकार्य गर्न तयार रहेको बताए ।

कर तिर्नु व्यवसायीहरूको दायित्व भएको भन्दै उनले सबै व्यवसायीहरूलाई अनिवार्य रूपमा करको दायरामा आउन उनले आग्रह समेत गरे ।

छलफलमा महानगरका उपप्रमुख इम्तियाज आलम, कर शाखाका अधिकृत, होटेल तथा पर्यटन व्यवसायी संघका पदाधिकारी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस