२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप अर्को एउटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाका दाबी

अ+ अ-

काठमाडौँ । पाकिस्तानी सेनाले थप अर्को एउटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।

बुधबार बिहान शकरगढ सेक्टरमा पाकिस्तानी सुरक्षा बलले थप अर्को एउटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै पीटीभी न्युजले जनाएको छ ।

पाकिस्तानी सुरक्षा स्रोतका अनुसार भारतीय उक्त ड्रोन पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको केही समयपछि नै निष्क्रिय पारिएको थियो ।

यसअघि पाकिस्तानी सेनाले पाँच भारतीय जेट र एउटा ड्रोन खसालेको दाबी गरेको थियो ।

‘अहिलेसम्म, म तपाईँलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान-जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।

बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन।

प्रतिक्रिया दिनुहोस