२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै हो, अगाडि फिल्म देखाउन नपरोस्’-विक्रम पाण्डे

अ+ अ-

काठमाडौँ । राप्रपाका सांसद विक्रम पाण्डेले चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले प्रदूषित भइसकेको गणतन्त्र नखोजेको बताए ।

उनले भने, ‘केही सांसदहरूले गएको राजसंस्था अब आउँदैन भन्ने कुरा राख्नुभयो। बागमतीजस्तै अविरल र कञ्चन बगेर जाने नदीजस्तो हो गणतन्त्र भन्ने कुरा गर्नुभएको छ। जनताहरूले प्रदूषित नभएको खोजेका हुन्। यस्तो खालको गणतन्त्र खोजेका होइनन्। १५ गते आन्दोलनको ट्रेलर मात्रै हो भन्ने कुरा गणतन्त्रले नै देखाएको हो। त्यो भन्दा अगाडि फिल्म देखाउने काम नगरोस्।’

उनले देशको अहिलेको भद्रगोल अवस्था गणतन्त्रले नै पुर्‍याएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस