काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सशस्त्र प्रहरी बल नेपालको वि.नं. १/०८१-८२ (खुला र समावेशी) सशस्त्र प्रहरी बल नेपाल/साधारण समूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :