२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरमा एक वर्षमा छ लाखभन्दा बढी बिरामीको उपचार

अ+ अ-

काठमाडौँ । वीर अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरंग विभागबाट सेवा लिएको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनका अनुसार अस्पतालले एक वर्षमा छ लाख ३५ हजार २८६ बहिरंग विभाग, ३६ हजार १२२ जनाले आकस्मिक सेवा लिएका छन् ।

वीर अस्पतालका निर्देशक शर्माले एक वर्षमा अस्पतालबाट छ लाख ३५ हजार २८६ बहिरंग विभाग, ३६ हजार १२२ जनाले आकस्मिक सेवा लिएको जानकारी दिए ।

भर्ना भई उपचार लिएका बिरामीको संख्या २० हजार ८९९ छ । उनका अनुसार विगत तीन वर्षमा वीर अस्पतालमा वहिरंग सेवा लिने सेवाग्राहीको संख्या ३० हजारले बढेको छ ।

२२ हजार १८८ शल्यक्रिया प्रदान गरिएकोमा पाँच हजारभन्दा बढी ठुला सर्जरी गरिएको डा. शर्माको भनाइ छ ।

अस्पतालबाट सेवाग्राहीले आठ हजार ३९७ एमआरआई, १८ हजार ५९ सिटी स्क्यान, ८६ हजार ६०७, एक्स्रे, ६३ हजार २३ अल्ट्रासाउन्ड, यामोग्राम एक हजार ३६ जनाले सेवा लिएका छन् ।

अस्पताले यो वर्ष बर्न वाड सञ्चालनदेखि फार्मेसी सेवा विस्तार । आइसियु सेवा पूर्णमा सञ्चालन, बाथ मुटु रोग बिरामीको सुरुवात गरेको छ । अस्पतालले दीर्घकालीन दुखाई इमजेन्सीमा थप बेड थपेर ७० बेडको इमरजेन्सी बेड सुरु गर्ने योजना रहेको उनको भनाइ छ ।

अस्पतालले हाल ७२ बेडको आइसियु र ३८ बेडको एचडियू गरी, ९६६ शय्याबाट सेवा प्रदान गर्दै आएको छ ।

चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेतका अनुसार न्याम्सले २३ वर्षमा डीएम/एमसिएच, एमडी/एमएस र नर्सिङ लगायतका विषयमा ३६ सय जनशक्ति उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस