२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रियान परागले प्रहार गरे लगातार ६ बलमा ६ छक्का

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्सका कप्तान रियान परागले लगातार ६ बलमा ६ छक्का प्रहार गरेका छन् । 

कोलकत्ता नाइट राइडर्स विरुद्धको खेलमा उनले यो दुर्लभ कीर्तिमान रचेका हुन् ।

कोलकत्ताले पहिलो ब्याटिङ गर्दै २०६ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङ गरिरहेको राजस्थान परागको विष्फोटक इनिङ लक्ष्य पछ्याइरहेको छ । ताजा स्थितिमा राजस्थानले १६ ओभरको समाप्तिमा १६४ रन जोडेको छ ।

रियान परागले १३ औँ ओभरका पाँच बलमा ईंग्ल्यान्डका अलराउन्डर मोइन अलिलाई लगातार ५ बलमा ५ छक्का प्रहार गरेका थिए ।

पहिलो बलमा सिम्रोन हेटमेयरले एक रन लिएपछि बाँकी ५ बललाई परागले डाँडा कटाइदिएका हुन् । यो ओभरमा अलीले एउटा वाइड बल पनि फ्याँकेका थिए ।

लगत्तैको १४ औँ ओभरको पहिलो बलमा फेरि हेटमेयरले एक रन लिए । बाँकी दोस्रो बलमा छक्का हान्दै परागले लगातार बलमा छ छक्का हानेका हुन् ।

यो समाचार बनाउँदासम्म पराग ४२ बलमा ९२ रन बनाएर खेलिरहेका छन् । उनले ५ चौका र ८ छक्का प्रहार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस