२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ प्राध्यापकहरूले भने-‘प्राध्यापक अध्यापनमा मात्रै सीमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्छ’

अ+ अ-

काठमाडौँ । प्राध्यापकहरू अध्यापनमा मात्रै सीमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने वरिष्ठ प्रा. डा. हरुले बताएका छन् ।  

विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर र मंगल बहुमुखी क्याम्पस कीर्तिपुर काठमाडौँको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको तीन दिने जर्नल आर्टिकल लेखन कार्यशालामा प्राध्यापकहरू अध्यापनमा मात्रै सीमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने मंगल रिसर्च जर्नलका प्रधान सम्पादक प्रा. डा. लक्ष्मीबहादुर महर्जनले बताए।

उनले अनुसन्धानमा नयाँ तथ्य पत्ता लगाउन प्राध्यापकहरू लाग्नुपर्ने आवश्यक रहेको उल्लेख गरे । यस्तै, जर्नल अफ हेल्थ प्रोमोशनका प्रधान सम्पादक प्राडा श्यामकृष्ण महर्जनले अनुसन्धानले व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए । 

कार्यक्रमका आयोजक तथा मंगल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रदीप महर्जन, गोष्ठी संयोजक एवं गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक उपेश महर्जन, क्याम्पसका व्यवस्थापन समितिका सदस्य अजय सिंह लगायतले अनुसन्धानको महत्वबारे चर्चा गरेका थिए ।  

वैशाख १८ देखि २० गतेसम्म आयोजित जर्नल आर्टिकल लेखन कार्यशाला गोष्ठीमा प्राडा लक्ष्मीबहादुर महर्जन, प्रा. डा. श्यामकृष्ण महर्जन, त्रिवि शिक्षाशांस्त्र संकायका प्रा. डा. रमेश अधिकारीले जर्नल आर्टिकल लेखनका विविध विषयमा केन्द्रित भई प्रशिक्षण दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस