२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकले भने-‘स्टाफ कलेजले असल नेतृत्व निमार्ण गर्न भूमिका खेल्नेछ’

अ+ अ-

काठमाडौँ । स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा राम्रो भूमिका खेल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

आइतबार पुलिस क्लब भृटुकटीमण्डमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै मन्त्री लेखकले उक्त विषय उल्लेख गरेका हुन् ।

‘स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नका लागि भूमिका खेल्न सफल हुनेछ भन्ने विश्वास लिएको छ । यसको सफलताको शुभकामना छ । यो कोर्स लागू भएपछि ठूलो सकारात्मक परिवर्तन हुनेछ । यो आजको भोलि नै हुने कुरा होइन ५, १० वर्ष कुर्नु पर्ला’, मन्त्री लेखकले भने ।

स्टाफ कलेज लागु गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्नेहरू सबैलाई मन्त्री लेखकले धन्यवाद ज्ञापन गरे ।

प्रहरीको इतिहासमा पहिलो पटक स्टाफ कलेज कोर्स लागु गरिएको छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागु गरिएको छ ।

जसमा पहिलो पटक स्टाफ कलेजको परीक्षामा १७ जना उत्तीर्ण भएका छन् । अब उनीहरू स्टाफ कलेज कोर्सको रूपमा अध्ययन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस