काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादर गर्बुजाले आइतवार पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई आज बिहान १० बजे सिंहदरवामा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
१० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि उनलाई १७ गते नियुक्त गरेका थिए ।