काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसदको ल्होत्से हलमा केही बेर अघि बैठक सुरु भएको हो ।
बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।