७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी प्रचार विभाग सचिवमा बलराम थापा, थप पाँच जना केन्द्रीय सदस्य मनोनीत

अ+ अ-

काठमाडौँ । प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष बलराम थापालाई माओवादी केन्द्रको प्रचार विभाग सचिवको जिम्मेवारी दिइएको छ । केही दिनअघि प्रचार विभागका प्रमुख एवं पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले उनलाई प्रचार विभागको सचिवको जिम्मेवारी दिएको हो ।

वैशाख १३ मा काठमाडौंमा सम्पन्न सेन्टरको पहिलो केन्द्रीय समिति बैठकले संगठनको विधान बमोजिम केन्द्रीय समितिमा मनोनीत गर्नुपर्ने बाँकी सदस्य आगामी केन्द्रीय समितिको बैठकबाट मनोनीत गर्ने गरी एकता प्रक्रियाबाट आएका ५ जनालाई केन्द्रीय सदस्य मनोनीत समेत गरेको छ । जसमा उज्ज्वल पौडेल, रमेश पोखरेल, विक्रम श्रेष्ठ, अच्युत पौडेल र मनराज कठायत छन् ।

संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, निवर्तमान अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, अध्यक्षका प्रत्याशी दीपेन्द्र रावललाई सल्लाहकार मनोनीत गरिएको छ ।

केन्द्रीय पदाधिकारी तथा सदस्यको कार्य विभाजन आउँदो बैठकबाट गर्ने तयारी छ ।

विधानको प्रावधानअनुसार पदाधिकारी, प्रदेश अध्यक्ष रहेको सचिवालय गठन गर्ने, सचिवालयमा बाह्य मोर्चाका केन्द्रीय समितिका पदाधिकारी पदेन सदस्य रहने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष तथा बाह्य मोर्चाका प्रमुख पदमा रहेका पदाधिकारी पदेन सदस्य रहने गरी कार्यालय पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस