१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमलेन्द्र निधिले भने-‘व्यवस्थाको पक्षमा जनमत बनाउँदै ०८४ को चुनावको तयारी गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको जनसम्पर्क समितिलाई अहिलेको व्यवस्थाको पक्षमा उभिन निर्देशन दिएका छन्।

सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिकाबारे आयोजित कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न लाग्न आग्रह गरे।

उनले नेपालको आर्थिक प्रगतिमा प्रवासमा बस्नेहरूले वैचारिक वा आर्थिक योगदान गर्न गरेका छन्।

उनले भने, ‘०८४ मा हुने निर्वाचनमा बाहिरबाट र देश भित्रबाट काँग्रेसको पक्षमा मतदान कसरी हुनेछ। त्यसको लागि पनि सहयोग गर्न र सक्रिय हुनु अनुरोध गर्छु।’

प्रतिक्रिया दिनुहोस