१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा विधेयकको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षा विधेयक संसदको यही अधिवेशनबाट टुंग्याउने गरी काम भइरहेको बताएका हुन् ।

शिक्षा विधेयकबारे भइरहेको अहिलेसम्मको कामबारे शिक्षामन्त्रीले पनि सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् ।

उनले भने, ‘शिक्षा विधेयकबारे उपसमितिमा सबै पक्षको सहमतिमा एकसरो छलफल भइरहेको छ । र, केही विवाद भइरहेको दफाहरूमा काम भइरहेको छ । शिक्षा विधेयक हिजो आन्दोलनको क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकाल भरी कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले शिक्षा विधेयक लिएर जानुस् भन्ने काम भइरहेको छ ।’

उनले उपसमितिमा भइरहेको कामबारे सदनबाट सिंगो देश र जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस