२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारसँग थप सल्लाहसहित भरेसम्म शिक्षकहरूलाई फाइनल अपिल गर्ने परीक्षा बोर्डको निर्णय

अ+ अ-

काठमाडौँ । कक्षा १२ को परीक्षा ११ वैशाखमै गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकी शिक्षकहरूलाई विद्यालय फर्कन फाइनल अपिल गर्ने जनाएको छ ।

मंगलबार बसेको बोर्डको बैठकले शिक्षक सहभागी नभए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू रुष्ट भएका छन् ।

परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको बोर्डले बेलुकासम्म अर्को अपिल आउने बताएको हो । ‘परीक्षा संवेदनशील विषय हो । शिक्षामन्त्रीज्यूले पनि राजीनामा गर्नुभयो । त्यसैले बिहान हामीले शिक्षकलाई अनुरोध गर्ने निर्णय गर्‍यौँ । तर शिक्षामन्त्री नभएका कारण सरकारसँग सल्लाह गर्नुपर्ने भएकाले छलफलमा छौँ,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘बेलुकासम्म अर्को फाइनल निर्णयसहितको अपिल आउँछ ।’

बोर्डले अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे पनि उत्तरपुस्तिका परीक्षण नगर्ने महासंघले घोषणा गरेपछि अर्को अपिल जारी गर्ने निर्णयमा महासंघ पुगेको हो ।

परीक्षाको दिन आउन २ दिन बाँकी छ । तर, विद्यार्थी र अभिभावक परीक्षा हुने नहुने अन्योलमा परेका छन् । बोर्डका अनुसार ५ लाख ११ हजार विद्यार्थीले १२ को परीक्षा दिँदै छन् ।

प्रतिक्रिया दिनुहोस