काठमाडौँ । लोक सेवा आयोगले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जनाएको हो ।
