१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले गणतन्त्रको पक्षमा ५० हजार युवा राजधानीमा उतार्ने 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले लोकतन्त्र दिवसका दिन राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । वर्षेनि १० वैशाखका दिन पार्टी स्थापना दिवस मनाउँदै आएको एमालेले यस पटक ‘युथ सेलिब्रेसन’ शीर्षकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

शक्ति प्रदर्शनका निम्ति देशभरबाट युवाहरू राजधानी उतार्ने योजना अन्तर्गत एमालेले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ । तयारीकै निम्ति महासचिव शंकर पोखरेलको संयोजनमा केन्द्रीय मुख्यालय च्यासलमा दिनहुँ जसो बैठक बसिरहेको छ ।

सोमबार पनि पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरूका साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू सामेल भर्चुअल बैठक बसेको थियो । भर्चुअल बैठकमा सहभागी नेताहरूलाई महासचिव पोखरेलले देशभरका युवा काठमाडौँ ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

एमालेले हरेक वडाबाट कम्तिमा एक जना महिला सहित दुई युवा काठमाडौँ पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । युवाहरू काठमाडौँ ल्याउने कामको अगुवाइ भने एमालेबाट निर्वाचित प्रतिनिधिहरूलाई दिइएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस