१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अर्थतन्त्र सुध्रिँदै छ, लयमा फर्किँदै छ’ : अर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुध्रिँदै गरेको दाबी गरेका छन्। आइतबार (आज) सिंहदरवारस्थित मन्त्रालयमा पत्रकारहरूसँग उनले यस्तो दाबी गरेका हुन्। ‘अर्थतन्त्र सुध्रिँदै छ, लयमा फर्किँदै छ, ’उनले भने।

लक्ष्यमा पुग्न नसके पनि सन्तोषजनक आर्थिक वृद्धि भइरहेको भनाइ अर्थमन्त्री पौडेलको छ। ‘हाम्रो देशमा अनेकन् प्रकारका समस्याहरू छन्। त्यसको समाधानका लागि सरकारले काम गरिरहेको छ। सरकार जनतासँग जीवन्त सम्बन्ध बनाएर काम गर्न चाहन्छ। त्यसकै जगमा उभिएर तमाम समस्या समाधान गर्ने हाम्रो लक्ष्य छ, त्यसका लागि आवश्यक काम गरिरहेको छ सरकारले, ’उनले भने।

उनले सरकारले अर्थतन्त्र निर्माणमै काम गरिरहेको पनि बताए। आगामी बजेटका लागि आवश्यक छलफल भइरहेको उल्लेख गर्दै उनले भने, ‘अबको बजेट समग्रतामा आउँछ, त्यसमा पनि विभिन्न खाले आर्थिक रूपमा देखिने समस्याहरूको समाधान दिने गरी बजेट आउँछ।’

प्रतिक्रिया दिनुहोस