काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको वि.नं. प्रा.५/१०३-१०४/०८०-०८१ (खुला तथा समावेशी) कोशी प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल/मेकानिकल समूह/उपसमूह, तह ५ सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :