काठमाडौँ । ८५ जना प्रहरी कर्मचारीको बढुवा तथा पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षकको आज (वैशाख ३) गतेको निर्णयअनुसार आकै समितिबाट लागु हुने गरी प्राविधिक प्रहरी समुह तर्फ ८५ जनाको बढुवा तथा पदस्थापन गरिएको हो ।