२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एकीकृत समाजवादीद्वारा आन्दोलनका कार्यक्रमको कार्यतालिका परिवर्तन

अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय आन्दोलन संयोजन कमिटीले यसअघि तय गरेको आन्दोलनको कार्यक्रमको कार्यतालिका परिवर्तन गरेको छ।

विकसित राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर कमिटीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका साथ चैत्र १ गते पत्रकार सम्मेलन गरेर पहिलो चरणको आन्दोलन घोषणा गरेको थियो।

महासचिव घनश्याम भुसालले पार्टी पङ्क्तिमा परिपत्र जारी गर्दै राजावादीहरूले पार्टी कार्यालयमा गरेको आगजनी र तोडफोड यसअघि घोषणा गरिएको कार्यतालिकामा केही संशोधन गरिएको बताएका छन्।

परिपत्रमा भनिएको छ, ‘आन्दोलनकै क्रममा हामीले पार्टीको वैचारिक तथा सांगठानिक विस्तार गर्दै अगाडि बढ्ने संकल्प गरिसकेका छौँ । यो एउटा लामो प्रक्रिया हो । सम्पूर्ण पार्टीलाई त्यसतर्फ अगाडि बढाउने क्रममा कतिपय नयाँ समस्याहरू आउनु र कतिपय अन्योलहरू देखा पर्नु स्वाभाविक हुन्छ । त्यस अवस्थामा हामीले हाम्रा कार्यक्रमलाई पुनर्संयोजन गर्दै अगाडि बढ्नु पर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस