१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखराज भट्टको दाबी-‘चिहानमा गइसकेको राजतन्त्र फेरि जिउँदो भएर आउन सक्दैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्र, लोकतन्त्र को विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

सोमबार अत्तरियामा आयोजित नेपाल शिक्षक संगठनको १४ कैलाली जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र र लोकतन्त्रको विकल्प अन्य कुनै पनि व्यवस्था हुन नसक्ने बताएका हुन् ।

‘चिहानमा गइसकेको राजतन्त्र फेरी जिउँदो भएर आउन सक्दैन । लोकतन्त्र-गणतन्त्र को विकल्प राजतन्त्र होइन बरु राजतन्त्र को विकल्प पुनः गणतन्त्र नै हो’, उनले भने ।

उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरी भए त्यसको समीक्षा गरेर सुधार गर्नु आवश्यक रहेको बताए ।

सचिव भट्टले नेपालको राजनीति परिवर्तनमा शिक्षकहरूको ठूलो भूमिका रहेको बताए । ’शिक्षक संगठन को इतिहास गौरवपूर्ण छ । लोकतन्त्र गणतन्त्र र संघीय ल्याइँदै गर्दा संगठन गरेको भूमिका अझै स्मरणीय छ’ नेता भट्टले भने ’अहिले संघर्षले ल्याएको व्यवस्थाको विषयमा चर्चा सुरु भएको छ । हामीले गणतन्त्र लोकतन्त्र जोगाउनु पर्छ ।’

जारी शिक्षकहरूको आन्दोलन को समाधान संवाद र छलफलबाटै हुने जिकिर गरे। उनले भने, “कुनै पनि समस्याको समाधान बहस र वार्ताबाटै सम्भव छ । इतिहासले पनि यिनै उपायहरूबाट समाधान निकालेको देखाएको छ ।” भट्टले देशमा गणतन्त्र आएपछि सुदूरपश्चिममा थुप्रै विकासका परियोजना अघि बढेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस