काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले सोमबार एक सूचना जारी गरी अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
आयोगले कृषि विकास बैंक लिमिटेडको वि.नं. १५/२०८०-८१ (खुला तथा समावेशी) तह ६, प्रशासन सेवा, व्यवसाय अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा: