२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मूर्ति बेचेर बाहिरबाट नेपालमा हेरोइन भित्र्याउने पहिलो व्यक्ति पूर्वराजा ज्ञानेन्द्र हुन्’ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चिहानमा गाडेको राजतन्त्र ब्युँतिने कुनै सम्भावना नभएको बताएका छन् । 

पार्टी निकट खेलकुद महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरूको चरित्र तीनकुने घटनाबाटै प्रस्ट भइसकेको बताएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाह मूर्ति चोर भएको दाबी गरेका छन् ।

नेता खनालले भने, ‘त्यति बेलाका अधिराजकुमारहरू ज्ञानेन्द्र, धीरेन्द्र नेपालको मूर्ति चोर्ने, बाहिर लाने, उनीहरूसँग डिप्लोमेटिक ब्याग हुन्थ्यो । डिप्लोमेटिक ब्यागमा खानतलासी हुँदैन, त्यो खानतलासी नहुने डिप्लोमेटिक ब्यागमा देशका अमूल्य चिजहरू बाहिर लाने र बाहिरबाट हेरोइन जस्ता चिजहरू ल्याउने काम गर्थे ।’

उनले नेपालको मूर्ति बेचेर नेपालमा सबैभन्दा पहिलो पटक हेरोइन भित्र्याउने मान्छे पूर्वराजा ज्ञानेन्द्र नै भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस