१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलमा दिल्लीको लगातार दोस्रो जित, हैदरावाद ७ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।  

भिषाखापटनममा आइतबार सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै दिल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । 

आफ्नो पहिलो खेलमा दिल्लीले लखनउ सुपर जाइन्ट्लाई एक विकेटले हराएको थियो । रोएल च्यालेन्जर्स बेंगलुरुसँग समान चार अंक भए पनि रनरेटमा पछि पर्दै दिल्ली दोस्रो स्थानमा रहेको हो । तीन खेलमा २ अंकमात्र भएको हैदरावाद भने सातौँ स्थानमा छ ।  

हैदरावादले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा फाफ डू प्लेसिसले २७ बलमा अर्ध शतक प्रहार गरे । अभिषेक पोरेल ३४ रनमा नटआउट रहँदा ज्याक फ्रेसर म्याकग्रुकले ३८ रनको योगदान गरे ।  

हैदरावादका लागि जिसम अन्सारीले तीन विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १६३ रनमा अलआउट भएको थियो । अनिकेत वर्माले ४१ बलमा ७४ रन बनाए । हेन्रिच क्लासेनले ३२ र ट्रेडिस हेडले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।  

दिल्लीका लागि मिचेल स्टार्सले ३.४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवको नाममा ३ विकेट रहँदा मोहित शर्माले एक विकेट झारे । 

प्रतिक्रिया दिनुहोस