२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीलाई योगेश भट्टराईको प्रश्न: संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्र संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा ? भनेर प्रश्न गरेका छन् ।

संसदमा विपक्षी दलले उठाएका विषय लगायत पछिल्ला विकसित घटनाक्रमका बारेमा प्रधानमन्त्रीले संसदमा बोल्ने जानकारी दिँदादिँदै संसद बैठक अवरोध गरेको भन्दै भट्टराईले माओवादीलाई यस्तो प्रश्न गरेका हुन् ।

आजको राष्ट्रिय सभा बैठक रोकिएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “आज समय सीमाका रूपमा राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित हुनै पर्ने बाध्यात्मक अवस्था छ । यसलाई रोकेर माओवादी पार्टीले संविधान र कानुन विहीनताको अवस्था सिर्जना गर्न खोजको हो ? माओवादी पार्टी यो संविधानको रक्षा गर्ने पक्षमा छ की छैन ? ।”

प्रतिक्रिया दिनुहोस