काठमाडौँ । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का सबिन महर्जन रहेको गृहका सहसचिव छवि रिजालले जानकारी दिएका छन् । केही घाइते भएका छन् ।
थप विवरण आउन बाँकी छ ।