काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता फेरिएका छन् ।
हालसम्मका प्रवक्ता चन्दनकुमार घोषलाई हटाएर प्राधिकरणले राजाभाइ शिल्पकारलाई जिम्मेवारी दिएको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ नियुक्त गरेको थियो।