काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ मा रहेको ऐतिहासिक ढुकुचे गाउँ । विशेष गरी थकालीहरूको बसोबास रहेको एक महत्त्वपूर्ण ढुकुचे गाउँ जसलाई तल्लो स्याङ भनेर चिनिन्छ। बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको यो गाउँ कुनै बेला उपल्लो मुस्ताङबाट आएका मानिसहरू एकरात बसोबास गर्ने मुख्य स्थान थियो । तस्बिर: सुशीलबाबु थकाली







