१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अंगोलामा हैजाबाट मृत्यु हुनेको संख्या ३ सय १३ पुग्यो

अ+ अ-

लुआन्डा  । अफ्रिकी मुलुक अंगोलामा हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ३१३ पुगेको छ भने स्थानीय समय अनुसार बिहीबार साँझ ६:०० बजेसम्ममा आठ हजार १४१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार मात्र, अंगोलामा १५ नयाँ मृत्यु रेकर्ड गरियो, जुन जनवरीको सुरुमा प्रकोप सुरु भएदेखिको दोस्रो उच्च एकल दिनको सङ्ख्या हो । मार्च १५ मा १७ जनाको मृत्यु भएको रिपोर्ट गरिएको थियो ।

राष्ट्रिय राजधानी लुआन्डा बाहेक कुआन्जा नोर्टे र बेन्गुएला राज्यहरूमा पनि केसहरू बढेका छन् ।

बिहीबार लुआन्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्री सिल्भिया लुटुकुटाले नौ लाख २५ हनजार २६ जनालाई खोप लगाइएको र लक्षित जनसङ्ख्याको ८६ प्रतिशतलाई समेटिएको बताए ।

सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा ७७ वटा हैजा उपचार केन्द्र र ६४ वटा ओरल रिहाइड्रेसन केन्द्र स्थापना गरेको उनले थपे ।  

प्रतिक्रिया दिनुहोस