काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्ववियु चुनावमा २ हजार ९७९ जनाले मतदान गरेका छन् । जहाँ तीन हजार ८०७ जना मतदाता थिए ।
आजै नतिजा आउने बताइएको छ । इलेक्ट्रोनिक भोटिङ भएकाले आजै नतिजा आउन लागेको हो ।