काठमाडौँ । नेपालले हङकङलाई हराएको छ । वुमेन्स डे महिला टी २० श्रृंखला अन्तरगत शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो ।
हङकङले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १९.३ ओभरमा पुरा गरेको छ ।