नेपालले जित्यो एसियन गेम्स क्वालिफायरको उपाधि, हङकङ १९ रनले पराजित
काठमाडौँ। एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ। भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। नेपाल अपराजित रहँदै उपाधि जित्न सफल रह्यो। नेपालले १८९...