काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय स्रोतका अनुसार प्रमुख सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।
संयन्त्रको बैठक साँझ ५:३० बजे बालुवाटारमा बस्नेछ ।