१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालयको आधुनिक ट्रायल सेन्टर नेपालकै नमूना हुने मुख्यमन्त्री सिंहको विश्वास

अ+ अ-

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यातायात व्यवस्था कार्यालयको आधुनिक ट्रायल सेन्टर नेपालकै नमूना हुने बताएका छन् ।  

आज जनकपुरधामको वडा नं. ८ स्थित यातायात व्यवस्था कार्यालयको भवन निर्माणको शिलान्यास गर्दै उनले भवन निर्माणपछि सेवा प्रवाहमा पनि सहज हुने उल्लेख गरे । 

त्यस अवसरमा प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री रायले यातायात क्षेत्रमा रहेको बिचौलिया गतिविधि र दुरुपयोग रोक्न स्वचालित परीक्षण केन्द्रसहितको कार्यालय भवन बन्न लागेको बताए । भवन निर्माणका लागि सीता कुण्डका महन्तरामनरेश दासले एक बिघा जग्गा उपलब्ध गराउनुभएको यातायात व्यवस्था कार्यालयका प्रमुख सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस