२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी सम्बन्धी विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । 

त्यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सभासमक्ष सो प्रस्ताव पेस गरेका थिए । 

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले एक संस्थामा दुई कार्यकालभन्दा उही व्यक्ति बस्न नपाउने व्यवस्था विधेयकमा राखिएको बताए । 

सरकारले अध्यादेशमार्फत अगाडि सारेका सबै विधेयक जनताको समस्या समाधान गर्ने उद्देश्यले ल्याएको उनको भनाइ छ । 

सैद्धान्तिक छलफलमा सांसद हितराज पाण्डे, जुलीकुमारी महतो, विमला सुवेदी, हितबहादुर तामाङ, रणेन्द्र बराली, नारायणी शर्मा, माधव सापकोटा, प्रेम सुवाल, दयालबहादुर शाही, सूर्यबहादुर थापा र श्यामकुमार घिमिरेले आआफ्नो धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।  

प्रतिक्रिया दिनुहोस