२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो, गणतन्त्र कसैले बक्सिस दिएको होइन’ : राजेन्द्र पाण्डे

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने बताएको छ ।

पार्टीको तर्फबाट प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यस्तो बताएका हुन् ।

‘म र हाम्रो पार्टीको तर्फबाट यति भन्न चाहन्छु, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पूर्ण प्रतिबद्ध पार्टी हो,’ पाण्डेले भने, ‘यसका विरुद्ध हुने सम्पूर्ण गतिविधिका विरुद्ध हामी हुनेछौँ । हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो । कसैले बक्सिस दिएको होइन ।’

उनले गत २५ फागुनमा काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर देखिनु संयोग वा इच्छा के हो ? भन्दै प्रश्न गरे ।

‘ब्यानरमा राजसंस्था पुनर्स्थापना गर्छौँ भनेर लेखेको पनि देखियो । उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो देखिनु संयोग हो वा उहाँकै इच्छा हो ? यो अवस्थाले देशमा गम्भीर अवस्था सिर्जना हुन लागेको जस्तो देखियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस