२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्याम्पियन्स ट्रफी फाईनल : न्युजिल्यान्डले भारतलाई दियो २५२ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जित्न न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य दिएको छ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २५१ रन जोड्यो। 

न्युजिल्यान्डका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे। ड्यारेल मिचेलले १०१ बल खेलेर ६३ रन जोड्ने क्रममा ३ चौका प्रहार गर्न सके।

यस्तै माइकल ब्रासवेलले नटआउट ५३ रन बनाए। उनले १० बलमा ३ चौका र २ छक्का हिर्काए।

त्यसअघि ओपनरद्वय विल योङ १५ रन र रचिन रविन्द्र ३७ रन जोडेर आउट भए। केन विलियमसन ११ रनमै पेभिलियन फर्किए भने टम लाथमले १४ रन र ग्लेन फिलिप्सले ३४ रन बनाउन सके। 

बलिङमा भारतका बरुण चक्रवर्ती र कुलदिप यादवले २२ विकेट लिन सफल भए। मोहमद सामी र रवीन्द्र जडेजाको नाममा १–१ विकेट रहेको छ ।